Posted by: Rahuldai November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
ठुलदाई को देउसी- साभार" नेपाली पोष्ट डट कम्"
 
हिन्दूहरुको चाड दिपावलीमा अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्पिmया शहर नजिक बस्ने ७० जनाभन्दा बढी नेपालीहरुको उपस्थितिमा यसक्षेत्र वरपर रहेका नेपालीहरुको घरघरमा गएर देउसी खेले । देउसी खेल्न पुगेका घरमा भने सेल र अनरसा जस्ता परिकारले देउसे खेल्नेहरुको स्वागत गरिएको थियो ।
Read Full Discussion Thread for this article