Posted by: nepalean November 11, 2007
Login in to Rate this Post:
0
?
ल है मेरो तिहारको सप्पैलाइ धेरै धेरै शुभकामना । तिहार कसरि बित्यो बेलिबिस्तार लगाउ। मैले त तास खेले, यसो अली अली दक्षिणा चढाए सप्पैलाइ।