Posted by: miss_ me November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते!

 लौन नौटङ्कि बाट सप्पै जो भैलेनी खेल्न आम्नु भ’र छ ।  कस्तो खुशी लाओ बाबै!! स्यानदिदी फ्लिपनानी, नेप्टे ब्रो ,cleo नानी, टि.एल दि  र सबै नौटङ्किबासीलाई धेरै धेरै धन्यवाद है ।

अब भैली खेल्न आम्ने लै यसो कोशेली त दिनु पर्यो नि ।सप्पै जो कता लागेचन बाबै कस्तो राम्रो भट्टयाएको  नि नेप्टे ले । लौ स्यानदीदी टिएल दि  कता हुनुन्च भन्छु  अलिक अगाडि आम्नु पर्यो भन्चु र ;)

अनिखेरि नाँच गान नि अर्न पर्च  है 

 हाम्रो चौतारी परिवारको तर्फ बाट नौटङ्की भैली-देउसी टोलीलाइ सानओ उपहार  लक्ष्मीपूजाको  शुभ-कामना सहित

cleo नानी --

hhana mathi ghiraula
ke ke dinchau heraula-----यतिले पुग्च ;) हिहिहिहि

 
Last edited: 09-Nov-07 11:37 PM
Read Full Discussion Thread for this article