Posted by: hetterika!! November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

ओ हो भउतेले तासै फिंजारीसकेछ, अब त फेट्न थालीहाल्नु परो।  लु आफू चैं खाल तिर लागियो, ह्याँ मोज गर्दै गरुम। 

सप्पैलाई तिहारको शुभ-कामना!! 

जुवाडेहरुलाई स्पेशल: म सँग खेल्नेहरु बाहेक सप्पैले जितुन।  आफ्नो त दशैं देखीको ब्यालेन्स मिलाउनु छ, हिडें है अहिले।

Read Full Discussion Thread for this article