Posted by: parbatya November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
अब त कल्ब्रेक खेल्ने जमना गए । खै अरु दुई बुक?
साच्चै आज चोर्न नहुने हो?
मैले त पैसा चोरेको हैन । ग्यास् मात्र फुल ट्यान्क हालेको हो । पाप लाग्दैन होला नि त । 
कुन्नी तेही भनेर होला हिजो पुलिस् दाइ ले 'पुल' गरे 'लक्ष्मि' रिसाइछन कि क्या हो?
Read Full Discussion Thread for this article