Posted by: भउते November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लक्ष्मी पुजाको दिन नि चोरी गर्ने, रिठ्ठे, पिठ्ठे।  आज त चोरी गरे, नराम्रो बोले पाप लाग्छ बाबै !  

यत्तिका धेरै चेलीबेटीहरु भैली खेलेर गएछन्। पर्सी टिका लगाउनलाई कसैले निम्ता दिएनछन्।

 

लु लु पर्बते, मज्जाले फिटम त यो। अनि सुरु अरम।

 

Read Full Discussion Thread for this article