Posted by: भउते November 9, 2007
Login in to Rate this Post:
0
?
उहुउउउउउउउउउउउउउउउउ याँ त पल्लागामका भैलीटोली आएर कस्तो रमैलो अरेछन्।
आफू त उता २१ पत्तिमा ब्यस्त, रमैलो छुटेछ।
लक्ष्मीपुजाको शुभकामना सप्पैलाई।