Posted by: Birkhe_Maila November 9, 2007
Login in to Rate this Post:
0
?
लु पल्लो गाउँको सिन्डि नानि भैलो खेल्न आ' रेछिन! लु लु भुराभुरि हो सेलरोटी, मिठाई, फलफुल नाङ्ग्लोमा बत्ति बालेर देऊ देऊ!