Posted by: Birkhe_Maila November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लोल चित्रे!

कहिले साहुनि, बाहिर छे आउन मिल्यो भन्छ, कहिले साहुनि दिनभरि संगै आउन मिलेन भन्छ, कहिले साहुनि मिटिङमा छे आउन मिल्यो भन्छ! साहुनी साहुनी साहुनी! भगवानको कानमा नपरोस, कुन दिन कम्पनि नै चित्रेको नाम मा भओ भनेर सुन्नु पर्ला!

Read Full Discussion Thread for this article