Posted by: Birkhe_Maila November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

डिसि गाउँमा बिगत तिन दिन देखि अस्पतालमा राति निद्रा नलाग्ने समस्या लिएर आउने बिरामिहरुको संख्या अत्यन्तै बढेको कुरा खुल्न आएको छ। डिसिमेट्रो इन्सोमनिया रिसर्च एन्ड प्रिचर्स एसोसिएसन द्वारा प्राकासित एक रिपोर्ट अनुसार, ठुलि भन्ने नेपाली मुलकि ठुल्नानी ठकुराइनले बिगत तिन दिन देखि रातभरि डान्स को प्राक्टिस गर्ने गरेकोले उक्त बिरामिहरुको संख्यामा अचानक बृद्धि भएको हो!

धन्यवाद्!

Read Full Discussion Thread for this article