Posted by: serial November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
प्रश्न silly नै हो, कहाँ ग्वारामती कहाँ लखामरी
लखामरी त बिहाको निम्तो दिदा निम्तो सँगै दिने मरि(रोती) हो।
तर सबैलाई होइन नि।
नजिक को मान्छेलाई meaning close relatives।
अनी ग्वारामरी चाँही दिन्दिनै खाने, हरेक चिया पसल मा पाइने
रोटी हो।
Read Full Discussion Thread for this article