Posted by: uptowngal November 9, 2007
Login in to Rate this Post:
0
?
सानानी के छ मोरी तिम्रो हाल ? म त आज नि तिमी न-अौनी होला चौतारीमा भन्थानेको। लु तिम्लाई तिहारको धरै धरै शुभ कामना। भरे राती भाईलो खेल्न जानु पर्छ है। कै तिरु त अहिले सम्म अैन।
hi_nanu happy tihar