Posted by: Rahuldai November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

सान्नानी नि झुल्के छ, चौतारीको दिपावली झल्के छ। तारेमाम है।


धनकी लक्ष्मीलाई सम्झ्यौं, घरकी लक्ष्मीलाई सम्झ्यौं। तर बिद्या र कलम की लक्ष्मिलाई बिर्स्यौं जस्तो छ।
आज नेपाली साहित्य जगतका कहिलेइ न निभ्ने ज्योति पुन्ज लक्ष्मी प्रसाद देबकोटा लाई पनि संझने दिन हो। कमसे कम कलमजिबीले सम्झिनु पर्ने हो। आजकाल, कलम को ठाममा की-बोर्ड भएर बिर्सेका हुन् कि?

Read Full Discussion Thread for this article