Posted by: Birkhe_Maila November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लु हेर सान्नानि आइछिन्। कसरि फ्याट्ट माया मारेर चाइन्जो हराउन सक्या होला गाँठे तिमि?

हुन त हिजो तो गोलभेँडाओ अचार बनाम्ने तरिका लेख्दा आउँछे कि जस्तो त लाइरा थो, नभन्दै आइछिन्! लु तिम्लाई नि तिहारको शुभकामना!

 

ओ रिट्ठे, म बुडोकोमा चाइँ क्यार्न सेउसि रे नि?

Read Full Discussion Thread for this article