Posted by: ritthe November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

हैन ठुल्दाइले त मलाई अत्ती हेप्नु भयो यार
हुँदा हुँदा रिट्ठे पनि राम्रो सँग नलेख्दिने क्या अब

रोट्ठे अरे
अरु त केही थिएन, अर्थ को अनर्थ होला कि भन्ने डर नि, अस्ती नेप्रेको न्वारन गरे जस्तो
कुरो नि एउटा !
ठुल्दाइ को घरमा लक्ष्मीको बास होस्, सबै मनकामना पुरा होस्, माताको आशिर्वाद सधैं रहिरहोस्
अनी कैले हार नहोस्

Read Full Discussion Thread for this article