Posted by: serial November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
आजदेखी तपाईं कहाँ,
धनको बर्षा होस्
माँ लक्ष्मी को बास होस्
संकटको नाश होस्
हरेक दिलमा तपाईंको राज होस्
उन्नतिको सिरमा ताज होस्
घरमा शान्तिको बास होस्
हाप्पी दिपावली
Read Full Discussion Thread for this article