Posted by: SurNaTal November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

यो घरकी आमा कस्ती छि चन्द्रा उदाको जस्ती चि
हे आउसी बार गाई तिहार भाईलो

छुनु मुनु छुनुमुनु गर्दैछिन्
झम्के थैलि खोल्दैछिन्
हे औँसि वार, गाइ तिहरो भैलो

जस्ले दिन्छ मानो
उस्को सुन्को छानो
हे औँसि वार, गाइ तिहरो भैलो

जस्ले दिन्छ मुरि,
उस्को सुनको धुरी
हे औँसि वार, गाइ तिहरो भैलो

लक्ष्मी पुजा को सुभकामना।

रुपैया चढाएर डलरको आस गरुन्। तारेमाम्।

Read Full Discussion Thread for this article