Posted by: Rahuldai November 9, 2007
Login in to Rate this Post:
0
?
लौ लौ अड्डा आउने बित्तिकै एउटो "दिमाग चटाइ" कार्यक्रम् छ। १ घण्टा जति। गएं अब दिमागलाई यही चौतारीमा छोडेर। सम्हाली राख्नु गाम्लेहरु।