Posted by: KaLyx November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

सेल्-रोटी है। सम्झिदा मात्रै पनि मनै तरङित हुन्छ। अब त त्यस्को वास्ना मात्रै पाउन पनि एक किसिम्को तडप हुन्छ। पहिले बर्ष घरबाट पठाका थिए त्यो पनि भाचिएरै सखाप भयो। भोली एक नेपाली घरबाट बोलवट आएको छ। शायद त्यहा गएर यो त्रिश्णा मेटाउन पैएला कि। जे भये नि गौपुजा को दिन, सबैलाई लक्ष्मीमाताको साथ होस्।
 

at least to enjoy the weekend ni hoina. पहिले दन्काउने हो, अनी सर्काउने हो।

Read Full Discussion Thread for this article