Posted by: भउते November 8, 2007
Login in to Rate this Post:
0
?
खुच्चिङ अन्तरे!!! खुब छाना माथि चढेको थियो नि हउर :P
हो त नि, हइ हइ हइ हइ भावी ! खुच्चिङ पर्यो। बडो छाना माथि चढ्ने भा'को।
म फस भा'को उपलच्छेमा मैले भोज ख्वाउँछु, अन्तरे बाहेक सप्पैलाई निम्ता छ। चुल्है निम्तो। सप्पै जना आउनुस है।