Posted by: Rahuldai November 8, 2007
Login in to Rate this Post:
0
?
सबलाई कुकुर् तिहार लाग्या जस्तो छ। घर हिंडे हुन कि भट्टी तिर। रि-सोच गर्नु परो। आफ्नो नि टिरेन छुट्ने बेला भो। आजको लागि यहीं तारेमाम्।