Posted by: world_map November 8, 2007
Login in to Rate this Post:
0
?
लौ त गाम्लेहरू अब निस्किनु परो यहाँबाट!
भोलि त साहुनी आउछे होला, चौतारीमा चियाउन पाउने हो कि हैन.
लु जे भएनि रमाइलो गर्दै गरम्. गरम् गरम् चाय गरम्!