Posted by: ritthe November 8, 2007
Login in to Rate this Post:
0
?
लौ बोर फस भएछु
लौ धन्यवाद ठुल्दाइ रिजल्टको लागि
लौ सबै चौतारी बासी लाई बधाई छ
ताजा लाई चाँही के भनेर सोध्लाउ नि अल्लारे हो
खेँ खेँ खेँ म चाँही के नि फेरी!