Posted by: world_map November 8, 2007
Login in to Rate this Post:
0
?
ओ लहरे! मैले जिम्मालनी ताक्या हो त? राम राम राम! के कुरा गर्या होला!
मैले त जिम्माल बुडाको लागि देउसी गित पो बनाइदिएको त!
त्यो त जिम्माल बाले आफ्नो ससुराको अघि गाउने गीत हो!