Posted by: ritthe November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

हो चित्रे तेस्तै भर्खर भर्खर बिहे गरेको त ताक्नु पर्छ नि लाटा
ए भन मेरा भाई हो - देउसी रे
ए जिम्माल कस्तो? - सेउसी रे
ए जिम्माल को धोती - सेउसी रे

ए दस ठाउँमा फाटेको - सेउसी रे
ए हल्दार्नीको आगन - सेउसी रे
ए आगुन सालै -सेउसी रे
ए आगुन महिनै- सेउसी रे


Read Full Discussion Thread for this article