Posted by: ritthe November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

हैन चाइन्जो यत्रो ठुलो चाड तिहारको बेला देउसी भइलो नभट्ट्याएर कहाँ को समिती र माहासमिती बनाउने कुरो गर्छ यो लहरे
लु अब सबै छोडेर सबै ले २/२ लाइन देउसी भट्ट्याउने
ल चित्रे सुरु गरम २ लाइन

Read Full Discussion Thread for this article