Posted by: ritthe November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

बर्त बस्ने दिनहरु त गये चित्र, बरु अरु दिन भन्दा अली बढ्त चाँही हो आज
क्यार्दै हो नि? आज साहुनिको छोरीलाई पट्याएर साहुनिलाई मक्ख पारेर चौतारीमा ट्याम निकाल्या हो कि कसो?

Last edited: 08-Nov-07 12:45 PM
Read Full Discussion Thread for this article