Posted by: serial November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

अब सबै समिती गाँसेर एउता महासमिती बनाउनुपर्‍यो।।

चौतारी निर्माण तथा मर्मत सम्भार समिती
चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती
चौतारी इन्जिनियर समाज
चौतारी रसरङ समिती

अब चित्रे लाई सपोर्त गर्ने एही चार समिती हुन्।।। कि कसो।।।।।।

 
Last edited: 08-Nov-07 12:35 PM
Read Full Discussion Thread for this article