Posted by: hetterika!! November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

बिज्ञप्ती

बिगत देखी चौतारी निर्माण अनि मर्मत सम्भारको काम गर्दै आउनुभएका हाम्रा चौतारी ईन्जीनियरले मर्मत सम्भारकै क्रममा लिनु परेको दु:खद निर्णयलाई लिएर केही अवाञ्छित तत्वहरुले निजको मान मर्यादामा आँच पुर्याउने कोशिश गरेकोमा चौतारी निर्माण तथा मर्मत सम्भार समिती घोर भर्त्सना गर्दछ।  साथै फेरी फेरी यस्ता दुस्प्रयास गरिएमा यो समिती आफ्नो अधिकार र मान मर्यादाको लागी "किबोर्ड बन्द" लगायतको जस्तोसुकै अलोकप्रिय निर्णय लिन पनि तयार रहेको यसै बिज्ञप्तीद्वारा जानाकारी गराईन्छ।   धन्यबाद।

चौतारी निर्माण तथा मर्मत सम्भार समिती

Read Full Discussion Thread for this article