Posted by: world_map November 8, 2007
Login in to Rate this Post:
0
?
हा हा! यो भौते पनि सँधै आफ्नो नहुने, नदेखिने, नभेटिने केटीहरूको पछि मात्र लाग्ने भन्या! अचम्म छ!
अविश्वासको प्रस्ताब ल्याउने भए ल्याम्. म भोटिङ् बुथ राखम्ला.
हारियो भने झन् हाइसन्चो, चौतारी बनाउने टेन्सन त हुँदैन!