बिग्यप्ती
चौतारीको गरिमाको रक्षा गर्न हाम्रा चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती का अध्यक्ष ईन्जिनियर
श्री चित्रे चित्रकर ले अन्तरेको पोस्टिङ् डिलिट गरेको एतिहासिक कार्य को चौतारी रसरङ समिती स्वागत गर्दछ। साथै, श्री चित्रकार लाई कारवाइ गरी पाउ भनी निबेदन दिएको मा सो कार्यको घोर भ्रत्सर्न गर्दछ। हिजो ठुल्दै भनिने श्री राहुल भाई रायमाझिले आफु बोर्ड फर्स्ट हुने इक्षा जाहेर गरेर कसैले नि पहिलो पोस्टिङ् नगरनु भनी प्रेसित गरेको सुचना को बेवस्ता गरी पहिलो पोस्टिङ् गरेर, ठुल्दैको इज्जात माथि आँच आउन काम गरेको ले यो बिग्यप्ती प्रकसित गरेका हौ।।।
लहरे लाल लाकौल
चौतारी रसरङ प्रधान
चौतारी