Posted by: KaLyx November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
ल है सम्पूर्ण चौतारी बासिहरुमा यो गाम्लेको पनि न्यानो अभिबादन।
आफू त तिहारको शुभकामना चढौँ भनेर आएको गाठेँ, सबैजना के के पो कुरा गर्दो रहेछन्। जे भए नि ठिकै छ चौतारीमा एकैछिन भए नि सुस्तौन पाइयो, कस्ता रमैला कुरा गर्दा रहेछन् नि चौतारीबासिहरु त।
लेक्-बेसी गर्दा फेरी आम्ला नि, जौ पनि क्यारे अब त। गुरुआमको क्लास सुरु हुन लाग्या जस्तो छ।
Read Full Discussion Thread for this article