Posted by: Rahuldai November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

 

श्री चौतारी माहान्यायधिवक्ताको कार्यालय
चौतारी टोल, साझानगर

रिट्ठे भनिने रिट्ठे राज रौनियार अध्यक्ष रहेको चौतारी अधिकार सुरक्षण समिति भन्ने कुनै समितिको आधिकारिता जाँच गर्दा फर्जी ठहरिएको र सो फर्जी समितिको स्वयं घोषित अध्यक्ष रिट्ठे भनिने, रिठ्ठे रुपाखेती, रिट्ठे रायमाझी, रिट्ठे रंजितकार आदि गरी आठ फर्जीनामले नागरिकता र पासपोर्ट समेत बनाएको भेटिएकोले निजलाई जालसाज नम्बर एक घोषणा गर्दै हदै सम्मको कार्याबाहीको लागि सम्मनित बिषेश अदालतमा मुद्दा दायर गर्ने ठहर गर्दछ।

निमित्त महा न्यायधिवक्ता
हरि हर हल्दर

Read Full Discussion Thread for this article