Posted by: ritthe November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

चौतारी अधिकार सुरक्षित गराइ पाऔं
श्री चौतारी माहान्यायधिवक्ताको कार्यालय
चौतारी टोल, साझानगर
चौतारीको गरिमा बढाउने हेतुले सदा झै यसपाली पनि नयाँ चौतारीको निर्माण हुना साथ आफ्नो अमुल्य समय खर्चेर

चौतारी तिहार बिशेषान्कमा आफ्नो प्रथम स्थान प्राप्त गर्न सफल चौतारीका बरिस्ठ सदस्य श्री अन्तरे अधिकारिको

पोस्टिङ् निजको अनुपस्थितिमा निजको स्विक्रिती बिना नै चौतारी गाउलेहरुले दिएको अधिकारको दुरुपयोग गर्दै आफ्नो

हातमा बागडोर भएको अनुचित फाईदा उठाउदै चौतारीका इन्जिनीयर श्री चित्र बहादुर चित्रकार द्वारा उक्त पोस्टिङ् मेटायिएको

बिषयमा सम्पूर्ण चौतारीबासी यस किसिमको कार्यको घोर भर्त्सना गर्दछ, अत: निज श्री चित्रकारको यस किसिमको कार्यको लागि

हदै सम्मको कार्वाही गर्न श्रीमान् समक्ष्य यो निबेदन पेस गरिन्छ !


भवदिय
रिट्ठे राज रौनियार

अधक्ष्य

चौतारी अधिकार सुरक्षण समिती
Read Full Discussion Thread for this article