Posted by: world_map November 8, 2007
Login in to Rate this Post:
0
?
>>>ठुलीलाई चै मेरो स्पेसल छ है --- शुभकामना। आज सपनामा ठुली लाई देख्या भन्या -- बबाल च्वाँक ठीटी देखें ठुली नै त होला नी -- ल ल c Ya<<<
हा हा हा! जो आए नि ठूलीलाइ नै जिस्काउने! ठूलीलाइ त्यसै त बोकाहरूले हैरान पारिरा' बेलामा!
हो हो दीप ज्यो! ठूली बब्बाल च्वाँऽऽक छे! म त झन्डै बेहोस भाको!