Posted by: भउते November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

चित्रे, ३ जनाको भोटले बिशुद्द लोकतान्त्रिक तरिकाले जितेको उसो भे।  (वास्तवमा अन्तरेको पोस्ट रोचक थियो, हल्ला जति गरे नि डिलेट नै त नगरेको भे' हुने। यो त माउबादीको "सफाय" जस्तो भो। )

मेरो गाला चैँ ठूलीले "मुहाहाहाहाहाहा" गरेर रातो भा'को रिठ्ठे।

Read Full Discussion Thread for this article