Posted by: Rahuldai November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

चौतारी इन्जिनियर्स समाजको बिज्ञप्ती

इन्जिनियर चित्र चरण चित्रकारलाई पिट्ने, कुट्ने  कथित धम्की नेपथ्यबाट आएको भन्ने समाचार प्रति

चौतारी इन्जिनियर समाजको गम्भीर ध्यानाकर्षण भएको छ।


अप्ठेरोमा उम्रेको जरो उखेल्दा, अप्ठेरोमा आएको पीलो निचोर्दा कसैलाई आपत्ति हुने कुरो होइन।

इन्जिनियर चित्रकारले गरेको काम् कार्यबाही प्रति असहमत भए असहमती जनाउने अनेक

लोकतान्त्रिक उपाय हुंदा हुंदै झोकतान्त्रिक नीति अबलम्बन गरेकोमा यस इन्जिनियर समाज अति

घोर भर्सना गर्दछ।


महाइन्जिनियर
गोतामे गुरु गौतम।

Read Full Discussion Thread for this article