Posted by: Birkhe_Maila November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

हो हो अन्तरे, लु बरु भनम है, म एसो सयर अर्न जाने बिचार अरिरा'छु यो जाडोमा, चित्रेलाई भकुर्न तलतिरा झर्न अन्तरेको टेम मिल्दैन चाइन्जो भन्देखुन मलाई भने हुन्छ, एक बाजि ग'र  बजियालाई ठटाइदिम्ला नि पोस्ट किन मेटिस भनेर!

खै माष्टरनी नानि चाइन्जो तो गित त छ कतातिर हो, तर यो चाडबाडा बेलाँ सुन्नु हुन्न!

--------------------------------------------------------------------------------------------------

sssटुँssssssssssssss

sssस्वाँsssssssssss

शुभप्रभात! सम्पुर्ण चौतारीबासिहरुलाई यो बिर्खबहादुरको न्यानो अभिवादन्।

सधैँ झैँ केहि बेरमा नै हामि हाम्रो कार्यक्रम शुरु गर्दैछौँ!

..............

Read Full Discussion Thread for this article