Posted by: world_map November 8, 2007
Login in to Rate this Post:
0
?
हैन यो अन्तरेलाइ डिलिट गर्दिम साँच्चि? कहिले काहीं त उसको पोस्ट माथि आएर चौतारी नै नदेखिने भन्या!
मलाइ ३ जनाले हुन्छ भन्यो भने गर्दिन्छु म!
१) भौते
२)
३)
देउछोरी रे!
ठूलीको लागि यौटा अर्को नाम याद आयो:- थुलीमैंया थुलुङ्
लहरे, जिम्माल बा, मिस दिदी, रिट्ठेलाइ नमस्ते!
Last edited: 08-Nov-07 09:05 AM