Posted by: Birkhe_Maila November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

सबैलाई तिहार तथा नववर्ष ११२८ को मंगलमय शुभकामना!

दिदी तथा बहिनीहरुलाई निधार खालि नभै तिहार सुखमय बितोस भन्ने शुभकामना!

अल्लारेहरुलाई तिहारमा मोज होस भन्ने शुभकामना!

बुढाहरुलाई " यसपालिको तिहार नि देखेउ है बुढो, लु बधाई छ!"

धन्यवाद्!

Read Full Discussion Thread for this article