Posted by: भउते November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

जदौ गरेँ है सबैलाई।

आहा ! मलाई त छुट्टै कविता पनि, अनि सेलरोटी पनि। धन्यबाद भावी। मैले त अरुलाई दिन्न्न्न्न। batting eyelashes

भाइहरुलाई खुच्चिङ !  dancing

 

पूण्टे दा- भन भन भाइ हो- टेउसी रे।
हरि, भउते,लहरे र कोरस - भन भन भाइहो-सेउसी रे

LOL थुल्ननी ! rolling on the floor rolling on the floor rolling on the floor

चित्रे, त्यो अन्तरेलाई डिलेट नै गर्न पर्छ के। नत्र त झुरै भो नि यो चौतारी।  at wits' end - New! 

 

Read Full Discussion Thread for this article