Posted by: nepalean November 7, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

रमाइलो भएछ यसपटको को चौतारीमा। धन्नै धन्नै यो तियारमा चित्रेले चीनेको चौतारी अन्तरेले गोल खाडी खुवाएको। निकै राम्रो छ चित्रे। तिमी त म भन्दा नि किस्सीमको चौतारी इलिन्नजियार पो बन्यौ त। लु म तन,मन,धन जे लि चिताको हो त्यो तु का तु पुगोस।

अनि त्यो दौतारीमा क्लिक गर्दा त साझा.कम पो भन्छ, त्यसलाइ यसो इडित गरेर दौतारी.अर्ग मा डोराउने बनाम न?

Read Full Discussion Thread for this article