Posted by: Poonte November 7, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

तिहारको शुभकामना सबैलाई।

फस्ट हुनेलाई बधाई।

अनि, अनि, अनि, के रे.....गुट नाईट!

 

एऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! कोल्ले कोल्लाई भकुर्ने रे? आम्न अघि नै तर्सा'र, चईनि, खर्के पिलान चेट पार्न लाओ अन्तरेले! खर्के गाम त हाम्रै हो के रे, काजी, हेरम्ला हाँरो भउतेलाई भकु-या! विस्थापित हुन मन लाओ खर्के गामऽट?

Read Full Discussion Thread for this article