Posted by: Riten September 7, 2007
Goat sacrificed to fix Nepal Airlines Jet
Login in to Rate this Post:     0       ?        
हुन त हो, आफ्नो सन्स्क्रिती आस्था अनुसार रिति-तिथी अनुसार जे गरे, गरे। अरु को टाउको किन दुख्याहोला। तर नेपाल एअरलाईनस निजी मारुति गाडी त होइन नि। नेपाल एअरलाईनस को प्लेन चडेर त बिस्वो कै मान्छे हरु नेपाल घुम्न अौछन। यो बोका को बली एस्तो publicly गरेर भगवान माथि को आस्था त होल, तर प्लेन को ईन्जिनियरिङ र reliability मा चै नेपाल एअरलाईनस customers हरु को आस्था हट्नु सक्छ। यो article को भनाइ अनुसार नेपाल एअरलाईनस का मान्छे हरु प्लेन बनाउनु को सत्त बली चाडाएर अन्धबिश्वास म बढी जोध दिनीए रहेछन् भन्ने भान हुन्छ। बस, मेरो दुई कौडी को कुरो येत्ती हो।
Read Full Discussion Thread for this article