Posted by: Kevin_ekstrom September 5, 2007
Goat sacrificed to fix Nepal Airlines Jet
Login in to Rate this Post:     0       ?        
बुढाहरु प्लेन नचलेर दिक्क ला'र बसिरा' थे होलान। के गर्ने त मु++ अब, न निगमको ढुकुटिमा पैसो छ नयाँ ल्याउनलाई, न त मर्मतले काम गरिरा' छ। उता मान्छे हङ्कङ उडौन परिसक्यो। कुन्चै लाई के सुर लाग्यो, अनी कुरो खोल्यो होला, "यो मु++ एुटा बोको काटी हेरौं न त आकाशभैरवलाई, चलिहाल्छ कि?" भनेर बोको काटे क्यारे, प्लेन पनि उडिहाल्यो तेस्पछी। गुप्चुप गर्नला' थे क्यारे, कुन्चाइ पत्रकार भनौदोले देखेर न्युज बनाइदेछ। अब भुत्रो गर्ने त? सौता' रिसले पोइको ओछ्यानमा के जाती गर्ने भन्या' जस्तो, कुइरेसङ लैबरी लै गरेर अफ्नै देशको बेइजत त गर्न नहुने हो। .
Read Full Discussion Thread for this article