Posted by: Deep September 5, 2007
Goat sacrificed to fix Nepal Airlines Jet
Login in to Rate this Post:     0       ?        
कुरा मैले नबुझ्या हो कि के भो? हामी गाम तिर हुँदा दशै को बेला मटर पुजा गर्थे हाँस, बोका, कुखुरा आदि रेटेर -- चलेकै थ्यो -- अझै चल्छ क्यारे -- जिरादाईले भन्या जस्तो गरीबलाई पाएर हेप्या हो ब्यारे -- ह्याँ १३ ओं तल्ला १४ ओ हुन्छ -- १३ भन्नासाथ के त्यो तला गर्ल्याम गुर्लुम हुन्छ? त्यो चै ठिक रे -- अनगिन्ती गाई, कुखुरा तेई सुईकाउनै भनेर पाल्यो अनि सुईकाएर लतार्न हुनी एउटा बोको नेपालाँ काटेर दुनियाँ भरी तहल्का? सगुनलाई गर्या होला -- बोकैले मात्रै हुने भा त सप्पै पार्ट् पुर्जा झिकेर दुई चार्टा बोका रेटेर उडाईहाल्थे नी -- क्या!
Read Full Discussion Thread for this article