Posted by: SurNaTal August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
म जिउमा ओखती दलेर बसिराको बिर्खे दाई। सत्रु हरुले गोद्नु गोदेका छन्, तेहि भएर। बरु हउर्को कस्तो छ? बुढा सुत्न गए हुन् भन्दैथे गाम्लेत, आखिर् यतै हुनुहुदो रेछ।
Read Full Discussion Thread for this article