Posted by: Birkhe_Maila August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
""भौते गुरुको भनेर चेलाले अफैँ बर्बरा हो कि झैँ पो लगो। सोझो मान्छे को बाँगो चाल्। भुल्चुक् लिने दिने भन्थे। "" हाहाहाहा सुन्तले कुरो चाइँ ल्याएको हो!! राम्रो गित गाउनुभयो नेउचेजीले। तर मुखडामा अलिकता सुर फ्ल्याट गयो, पछि राम्रो संग तानेर हाइ पिचमा राम्रो दियो।सधैँ झैँ परफरम्यान्स सुपर्ब थियो!!! सबैले नेउचेलाई एस एम एस गर्नुहोस। यस्तै प्रस्तुति दिराख्नोस नेउचेजि चौतारि आइडोलको पोजिसन तपाइँबाट टाढा छैन!!!
Read Full Discussion Thread for this article