Posted by: CaMoFLaGeD August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ए भउते! अर्को गाना नि राख त चौतारीमा! अब "चौतारी आइडल" बनाम्न परो जस्तो छ हाउँरो भउतेकाजीलाई! :-) जिम्माल बा फेरी सुते जस्तो लायो। बिचरा बुढेसकालमा त्यस्तो रिसाएछन् भउते सअँ, अनि थकाई नि लाग्यो होला! ग्वाचेँ, नेप्चे! कस्तो चल्दैछ?
Read Full Discussion Thread for this article