Posted by: भउते August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
इखीखीखीखीखी :D :D टन्न लनच खाएर पसारिएको भुसुक्कै निधाइएछ। निधाए पछि फुन आ'को मात्र हैन, भाटाँ बाँधेर घाटतिर दुकुराएनि थाह पाउदिन के मैले त। पोल्ने बेलाँ बल्ल ब्युँझिएला।
Read Full Discussion Thread for this article